माझफाँटमा मंसिर १ देखि ३ गते सम्म निशुल्क आँखा शिविर

विकल्प न्यूज/जलजला कार्तिक २४ गते ।  लायन्स क्लब अफ बेनी मल्लाजले आगमी मंसिर १ देखि ३ गते सम्म निशूल्क आँखा शिविरको आयोजना गर्ने भएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ स्थित माझफाँटमा क्लबले निशुल्क आँखा शिविरको आयोजना गर्न लागिएको शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । तिन दिनसम्म सञ्चालन हुने शिविरमा निशुल्क … Continue reading माझफाँटमा मंसिर १ देखि ३ गते सम्म निशुल्क आँखा शिविर